नेपालमा एकैदिन २३९ जनामा संक्रमण : २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, संक्रमितको संख्या १८ सय नाघ्यो (अपडेट)

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार


०१ जुन, २०२०
काठमाडौं । नेपालमा आज एकैदिन हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार देशभर पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमित भेटिएको थियो । तर त्यसको २ घण्टा वित्न नपाउँदै मन्त्रालयले अर्को अद्यावधिक विवरण सार्वजनिक गर्दै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पाल्पाको निस्दी गाउँपालिकामा १७ र ३६ वर्ष उमेरका २ जना पुरुष, नवलपरासीको सरावल गाउँपालिकामा ६ वर्षका एक बालक, गुल्मीको रेसुंगा नगरपालिकामा २६ वर्षका पुरुष, कपिलबस्तुको मायादेवी गाउँपालिकामा १९ देखि ४० वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै रुपन्देहीको गैडहवा गाउँपालिकामा ३ वर्षकी बालिका र ५४ वर्षका पुरुषमा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेका छ ।

यो सँग सम्बन्धित अघिल्लो समाचार तलको लिंकमा क्लिक गरी हेर्न सक्नुहुनेछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आबुधावी दुर्घटना  अपडेट: मृतक ६ मध्ये ३ नेपाली युवती (दुर्घटनाको भिडियोसहित) आबुधावी दुर्घटना अपडेट: मृतक ६ मध्ये ३ नेपाली युवती (दुर्घटनाको भिडियोसहित)

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० आबुधावी । संयुक्त अरव इमिरेट्समा हिजो...

कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु

२०७७ बैशाख २८ गते आइतबार

१०मे, २०२०दुबई । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा कोरोना...

आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...

चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए

२०७६ असार ८ गते आइतबार

२३ जुन, २०१९न्यूयोर्क । पछिल्लो समयमा अमेरिका र चीनबीच...

Top