नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए

०१ जुन, २०२०काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर उच्च भएको छ । विशेषगरी भारतीय भूमिमा रहेका नेपालीहरुलाई नेपाल ल्याउन थालिएसँसँगै देशव्यापी रुपमा कोरोनाको संक्रमण पनि तीब्र बनेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । … Continue reading नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए