Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९
नूरसुल्तान । काजकिस्तानमा आज भएको यात्रुबाहक विमान दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । चालकदलका पाँच सदस्यसहित १ सय जना यात्रु बोकेर राजधानीका लागि उडेको सो विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो ।
स्थानीय एक बारमा ठोक्किएर जहाज घरमा बज्रन पुगेको थियो । दुर्घटनामा केही भने जिवितै रहेका छन् । केही घाइतेको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । फ्लाइट नम्बर २१०० को बेक एयरको सो विमान स्थानीय एक विमानस्थलबाट उडेलगत्तै बारमा ठोकिक्कएर घरमा बज्रेको थियो । दुर्घटनालगत्तै घटनास्थलमा एम्बुलेन्स र बारुणयन्त्र पुगेका थिए ।
दुर्घटनाग्रस्त विमानमा आगो भने नलागेको बताइएको छ । तर दुर्घटनाको कारण खुल्न सकेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो
२०७६ चैत्र २९ गते शनिबार
११ अप्रिल, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा...
कोरोना भाइरसको प्रकोप : अप्रिल १५ सम्मका लागि पोर्चुगल र स्पेनबीचको सबै नाका बन्द
२०७६ चैत्र ३ गते सोमबार
१६ मार्च, २०२०मड्रिड । युरोपेली मुलुक पोर्चुगलले छिमेकी मुलुक...
सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने
२०७७ भाद्र १४ गते आइतबार
३० अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा कोरोना...
हामीलाई घरमै भेटेर फर्कियो कोरोना *
२०७७ भाद्र १६ गते मंगलबार
–शिव लामिछानेसन् २०२० को सुरुदेखि नै नोभेल कोरोना भाइरसले...
Top