Best Khabar Team | २०७६ पुष ५ गते शनिबार

२१ डिसेम्बर, २०१९
काठमाडौं । नागरिकता संशोधनसम्बन्धी विधेयकको विरोधमा भारतको उत्तर प्रदेशमा भएको आन्दोलन हिंसात्मक बन्दै गएको छ । आन्दोलनका कारण विगत ३ दिनमा मात्रै भारतमा १४ जनाको ज्यान गएको हो ।
नागरिकता विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको कारबाहीमा उत्तर प्रदेशमा मात्रै १४ जनाको ज्यान गएको बताइएको । प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा करिब २ दर्जनलाई प्रहरीले पक्रेको छ । दरियागञ्ज, नयाँ दिल्ली, इन्डियागेटलगायतका क्षेत्रमा प्रदर्शनकारीहरुले गाडी तथा अन्य सवारी साधनमाथि तोडफोड गरेका छन् ।
प्रहरीले स्थानीय प्रदर्शनकारीहरुलाई तत्काल प्रदर्शन रोक्न आग्रह गरेको छ । करिब एक सातादेखि जारी आन्दोलन दिन प्रतिदिन हृंसात्मक बन्दै गएपछि सरकारले प्रदर्शनकारीलाई प्रदर्शन रोक्ने आग्रह गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
राँके जुलुस निकाल्ने तयारी गर्दैगर्दा विप्लव समूहका ५ जना काठमाडौंमा पक्राउ
२०७६ असार ५ गते बिहिबार
२० जुन, २०१९ काठमाडौं । आज साँझ राजधानीका विभिन्न...
धादिङ् र गुल्मीका समेत गरी थप ५३ जनामा कोरोना, संक्रमित हुनेको संख्या ३५७
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । गुल्मी र धादिङ् जिल्लाका समेत...
मध्यरातमा बाँकेको जंगलमा भयानक दुर्घटना, १२ को मृत्यु, २१ घाइते
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०सोनारी, बाँके । बाँकेमा गएराति भएको भ्यान...
रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ
२०७७ बैशाख १६ गते मंगलबार
२८ अप्रिल, २०२०गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता...
Top