अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान

Best Khabar Team | २०७६ पुष २ गते बुधबार


१८ डिसेम्बर, २०१९
काठमाडौं । नेपालको भौगलिक अवस्था तथा आपत्कालीन उद्दारका लागि भन्दै अमेरिकी सरकारले नेपाली सेनालाई दुईवटा सानो विमान हस्तान्तरण गरेको छ । अमेरिकाले एम २८ स्काई मोडलका दुईवटा विमान ( स्काइ ट्रक) आज एक कार्यक्रममा बीच नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीलाई हस्तान्तरण गर्नुभएको हो ।

विशेष गरी आपत्कालीन अवस्थामा परेकाहरुको उद्दार तथा सामग्री लैजानका लागि यो विमान उपयोगी मानिने बनाइएको छ । राससका अनुसार नेपाली सेनालाई अमेरिकाबाट प्राप्त यो अहिलेसम्मको सबैभन्दा ठूलो सुरक्षा अनुदान हो । आज हस्तान्तरण गरिएका दुई विमानमा तीन जना चालक दलका सदस्यसहित १८ जना यात्रु बस्न सक्नेछन् ।

यसको क्षमता दुुई हजार ३ सय केजी भारवहन रहेको छ । जसले दुई विमानको मूल्य करिब एक करोड ५० लाख अमेरिकी डलर रहेको बताइएको छ । विमान हस्तान्तरण कार्यक्रममा अमेरिकाका तर्फबाट राजदूत याण्डी डब्ल्यू बेरी उपस्थित हुनुहुन्थ्यो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आत्मनिर्भरताको सरकारी भाषा र वास्तविकता आत्मनिर्भरताको सरकारी भाषा र वास्तविकता

२०७६ पुष १५ गते मंगलबार

– आनन्द शर्मा नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि देशभित्र...

सप्तरीमा अज्ञात समूहले राखेको एम्बुसमा परी ४ प्रहरी घाइते सप्तरीमा अज्ञात समूहले राखेको एम्बुसमा परी ४ प्रहरी घाइते

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । अज्ञात समूहले प्रहरी सवार...

अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध ! अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध !

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०काठमाडौं । कोरोना रोगका संक्रमितहरुको संख्या बढ्दै...

नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त

२०७७ भाद्र १० गते बुधबार

२६ अगस्ट, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्ला...

Top