तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित)

Best Khabar Team | २०७६ चैत्र २६ गते बुधबार


०८ अप्रिल, २०२०
पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । गत २०१९ को डिसेम्बरको दोश्रो सातामा चीनको बुहान प्रान्तबाट शुरुभएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण यतिबेलाका विश्वका प्रायः सबै देशहरुमा फैलिइसकेको छ ।

कतिपय देशमा भर्खरै कोरोनाको संक्रमण देखिन थालेको छ भने कतिपय देशहरुमा कोरोनाले ठूलो जनधनको क्षति पु-याईसकेको छ । त्यसो त कोरोनाका कारण विश्वका प्रायः सबै देशले यतिबेला ठूलो आर्थिक क्षति व्यहोर्नु परिरहेको छ । तर अमेरिकाजस्तो शक्तिसम्पन्न देश होस् वा इरान नै किन नहोस् यतिबेला कोरोनाका कारण नराम्ररी प्रभावित बनेको छ ।

यी देशहरुमा अहिले दैनिक सयौंको संख्यादेखि झण्डै २ हजारको हाराहारीमा मानिसहरुले ज्यान गुमाईरहेका छन् । प्रस्तुत छ विश्वमा (यो समाचार तयारपार्दासम्म) कोरोनाका कारण सबैभन्दा बढी ज्यान गुमाएका र क्षति व्यहोर्नुपरेका प्रमुख ७ राष्ट्रहरुः



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सर्वोच्चले सरकारलाई भन्यो :  जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर सर्वोच्चले सरकारलाई भन्यो : जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल २०२० काठमाडौं । विश्वका विभिन्न देशमा जोखिमपूर्ण...

‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’ ‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट...

नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेपालको इतिहाँसमा पहिलोपटक संघीय...

काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक

२०७७ जेठ २० गते मंगलबार

०२ जुन, २०२०काठमाडौै । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल...

Top