१० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत

Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार


तस्वीर सावार : दिपाश्री निरौलाको फेसबुक ।

१५ डिसेम्बर, २०१९
काठमाडौं । प्रदेश नम्बर १ ले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनलाई मध्यनजगर गर्दै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरुलाई सद्भावनादूत नियुक्त गरेको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कलाकार, कीर्तिमानी खेलाडी, आरोहीलाई सद्भावदूत नियुक्त गर्नुभएको हो ।

प्रदेश नम्बर एक प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले आज गरेको कार्यक्रममा कीर्तिमानी आरोही कामिरीता शेर्पा, अल्ट्रा धाविका मीरा राई, आरोही मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा, छाङ्दावा शेर्पा तथा कलाकार दीपाश्री निरौला, नेपालकै अग्ला राजन अधिकारी र पिङ्कीराज गरियालाई सद्भावना दूत नियुक्त गरेको हो ।

यसपटक प्रदेशनम्बर १ मा कम्तीमा १० लाख पर्यटक भित्र्या-उने लक्ष्य लिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्वर्गद्वारी महाप्रभु ! स्वर्गद्वारी महाप्रभु !

२०७७ माघ २८ गते बुधबार

– तेजनिधि पौडेल वि.सं. १९१६ वर्षा ऋतु श्रावण शुक्ल...

बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण...

बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२० चैनपुर, बझाङ्ग । गएराति परेको अविरल...

चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए

२०७६ फाल्गुन ६ गते मंगलबार

१८ फेब्रुअरी, २०२० बेइजिङ्ग । विश्वव्यापी रुपमा प्रभाव छाडेको...

Top