हिमालय एयरलाइन्सको मलेसिया उडान एक वर्षपछि पुनः सुचारु

Best Khabar Team | २०७६ मंशिर २५ गते बुधबार


११ डिसेम्बर, २०१९

क्वालालाम्पुर । स्थगित भएको झण्डै १३ महिनापछि हिमालयन एयरलाईन्सले खाडी राष्ट्र मलेसियामा पुनः उडान शुरु गरेको छ । यसअघि गत वर्षको नोभेम्बरबाट मलेसियामा नेपाली र रोजगारीको लागि जान बन्द भएपछि एयरलाईन्सले मलेसिया उडान समेत बन्द गरेको थियो ।

तर नेपाल भ्रमण वर्ष २०२०लाई मध्यनजर गर्दै पुनः उडान सुचारु गरेको हो । एयरलाईन्सका अनुसार नेपाल भ्रमण गर्न आउने मलेसियाली पर्यटकलाई मध्यनजर गर्दै मलेसिया उडान सुचारु गरिएको हो । यसअघि २०१७ को फेब्रुअरीमा हिमालय एयरलाईन्सले मलेसिया उडान सुरु गरेको थियो ।

एयरलाईन्सले साताको दुई दिन मलेसिया उडान गर्ने जनाएको छ । एयरलाईन्सले हाल अबुधाबी, दमाम, दोहा, ढाका, बेइजिङ्गलगायतका स्थानमा उडान भर्दै आइरहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंमा डाक्टर कुटपिट प्रकरण : डिएसपी लम्साललाई जिम्मेबारीबाट हटाईयो काठमाडौंमा डाक्टर कुटपिट प्रकरण : डिएसपी लम्साललाई जिम्मेबारीबाट हटाईयो

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० काठमाडौं । डिउटी सकेर घर फर्कने...

साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा

२०७६ फाल्गुन ३ गते शनिबार

बन्दना सापकोटा / बेष्टखबर डटकम काठमाडौं । तपाईँले साइकलमा...

बाजुरामा कोरोना राहतमा व्यापक भ्रष्टाचार : ७ किलो चामल हातमा, हस्ताक्षर भने ३० किलो बुझेको भन्दै गर्न लगाईयो बाजुरामा कोरोना राहतमा व्यापक भ्रष्टाचार : ७ किलो चामल हातमा, हस्ताक्षर भने ३० किलो बुझेको भन्दै गर्न लगाईयो

२०७७ असार ४ गते बिहिबार

बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९...

१० दिन अस्पताल बसेर प्रधानमन्त्री बालुवाटार फर्किए, स्वास्थ्यस्थिति सुधारोन्मुख १० दिन अस्पताल बसेर प्रधानमन्त्री बालुवाटार फर्किए, स्वास्थ्यस्थिति सुधारोन्मुख

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ काठमाडौं । विगत १० दिनदेखि राजधानीको...

Top