Best Khabar Team | २०८० आश्विन ३ गते बुधबार
१२ जुलाई, २०२३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सिता दाहालको आज बिहान निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी प्रधानमन्त्री पत्नी दाहालको आज बिहान उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।

उनको स्वास्थ्यमा आज बिहान ८ थप समस्या देखिएपछि उपचारको लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकहरुले केहीबेरपछि नै उनको मृत्यु भएको बताएका छन् । विगत लामो समयदेखि दाहाल पार्किन्सनजस्तो देखिने एक दुर्लभ रोगबाट पीडित थिइन् । यसअघि उनलाई उपचारको लागि सिंगापुर, भारत, अमेरिकालगायतका देशमा लगिएको थियो ।
तर स्वास्थ्यमा खासै सुधार आउन नसकेपछि उनलाई निजी चिकित्सकको निगरानीमा घरमै राखिएको थियो । ६९ वर्षकी दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकार रहेत रहेकी थिइन् । उनको आजै पशुपति आर्यघाटमा अत्येष्टि गरिने उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विप्लव समूहद्वारा ‘भूमाफिया’ ढकालको काठमाडौंस्थित घरमा बम प्रहार
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । बहुचर्चित काठमाडौंको ललिता निवासको...
चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द...
देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेपछि...
भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट)
२०८० कार्तिक १८ गते शनिबार
०४ नोभेम्बर, २०२३ मुसिकोट, रुकुम । पश्चिम नेपालको जाजरकोटलाई...
Top