विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित)

Best Khabar Team | २०७९ माघ १ गते आइतबार


१५ जनवरी, २०१५
चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये हालसम्म ४२ जनाको शव संकलन गरिएको प्रहरीले जनाएको छ । उद्दारमा संलग्न प्रहरी टोलीले दिएको जानकारी अनुसार घाइतेमध्ये अहिलेसम्म केहीलाईमात्र अस्पताल पु-याइएको छ ।

यसैबीच विमान दुर्घटनामा परेकाहरुमा बरिष्ठ हाडजोर्नी विशेषज्ञदेखि चर्चित लोक तथा दोहोरी गायिकासमेत रहेको खुलेको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार काठमाडौं वीर अस्पताल अन्र्तगतको ट्रमा सेन्टरमा कार्यरत बरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर शुशील श्रेष्ठ, उनकी धर्मपत्नी डाक्टर सोना दिवाकर र उनीहरुको १० महिनाको छोरासमेत रहेको बताइएको छ । उनीहरु छुट्टी मनाउनका लागि भन्दै काठमाडौंबाट पोखरास्थितघर जाँदै थिए ।

यस्तै, पोखरामा माघे संक्रान्तिको अवसरमा हुन लागेको मेलामा सहभागी हुनका लागि पोखरा जाँदै गरेकी लोक तथा दोहोरी गायिका निरा छन्त्यालसमेत सो विमान दुर्घटनामा परेको बताइएको छ ।

श्रेष्ठ र छन्त्यालबाहेक सो विमानमा निम्न यात्रुहरु सवार रहेको विमनस्थल स्रोतले जानकारी दिएको छ । उनीहरुमध्ये यो समाचार तयार पार्दासम्म ४२ जनाको शव संकलन गरिएको छ ।

विमानमा सवार यात्रुहरुको नामावलीः
किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा। शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना
को को थिए विदेशी यात्रुरु
मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे
शिशुहरुस्
कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
दुर्घटनामा परेको विमानमा सवार २ जना बाल बालिकाको नाम भने यो समाचार तयार पार्दासम्म खुल्न सकेको छैन । सो विमान क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि :  संक्रमितको संख्या २ पुग्यो नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ पुग्यो

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२० काठमाडौं । केही साता अघि खाडी...

आपूर्ति मन्त्रीको उद्घोष : आयल निगमको जग्गा खरिदमा अनियमितता भेटिए कारबाही हुन्छ आपूर्ति मन्त्रीको उद्घोष : आयल निगमको जग्गा खरिदमा अनियमितता भेटिए कारबाही हुन्छ

२०७४ श्रावण २० गते शुक्रबार

अगस्ट ४, २०१७ काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल...

नेपालमा भूकम्पको धक्का : धादिङ्को सुनौलाबजार केन्द्रबिन्दु नेपालमा भूकम्पको धक्का : धादिङ्को सुनौलाबजार केन्द्रबिन्दु

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०सल्यानकोट, धादिङ्। धादिङ्लाई केन्द्रबिन्दु बनाएर आज राति...

काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको...

Top