Best Khabar Team | २०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१
लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म (नेपाल बाहिर) ३ सय ३३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दिएको जानकारी अनुसार विश्वका २१ देशमा हालसम्म ३ सय ३३ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो सातामात्रै बेलायतमा २ र अल्जेरियामा १ गरी थप ३ जना नेपालीहरुले ज्यान गुमाएका छन् । यस्तै हालसम्म ५६ हजार भन्दा बढी नेपाली कोरोना मुक्त भएका छन् । कुल ५८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण देखिएको भएपनि अझै केही नेपाली कोरोनासँग जुधिरहेको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बिवाह बन्धनमा बाँधिइन् स्वेता
२०७७ मंशिर २२ गते सोमबार
०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह...
इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो
२०८० आश्विन २३ गते मंगलबार
१० अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई जतिसक्दो...
पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३काठमाडौं । पोखरामा आज बिहान भएको विमान...
अमेरिकी पत्रकारको नेपाल सरकारलाई सुझाव
२०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९ वासिङ्टन डिसी । क्रिस्टोफर फाउण्डेशनको नेपाल...
Top