Best Khabar Team | २०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०
काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाया भोगिरहेका सशस्त्र प्रहरीका पूर्वी डिआईजी रञ्जन कोइरालाको बारेमा सर्वोच्चले हालै गरेको फैसला पुनराबलोकन हुने भएको छ ।

सर्वोच्चका प्रधानन्याायधीश चोलेन्द्रशमशेर जबराले गएको असारमा रञ्जन कोइरालालाई साढे १६ वर्ष जेल सजायाँ घटाएर जेलबाट छाड्नका लागि निर्देशन दिएसँगै कोइराला साउन ८ गते जेलमुक्त भएका थिए । सर्वोच्चको यो फैसलाले मुलुकमा विधिको शासन र कानुनी राज्यको धज्जी उडाएको भन्दै यसको चौतर्फी विरोध भएको थियो । सो फैसला पुनरावेदनका लागि सरकारले महान्यायधीवक्ताको कार्यालयमार्फत् सोही दिन सर्वोच्चमा निवेदन दर्ता गराएको थियो ।
आज सर्वोच्चका न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए
२०७६ फाल्गुन ६ गते मंगलबार
१८ फेब्रुअरी, २०२० बेइजिङ्ग । विश्वव्यापी रुपमा प्रभाव छाडेको...
कोरोना कहरकैबीच भारतले २ महिनापछि यसरी खोल्यो आन्तरिक उडान (भिडियोसहित)
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०नयाँदिल्ली । कोरोनाको संक्रमणका कारण विगत २...
चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए
२०७६ असार ८ गते आइतबार
२३ जुन, २०१९न्यूयोर्क । पछिल्लो समयमा अमेरिका र चीनबीच...
आगिञ्चोकमा सडक सकस : ‘कुरिकुरी सरकार’ (भिडियोसहित)
२०७६ माघ ७ गते मंगलबार
काठमाडौंको पश्चिमी छिमेकी जिल्ला धादिङ्ग । काठमाडौंबाट मलेखु हुँदै...
Top