Best Khabar Team | २०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२०
ललितपुर । पश्चिमी बायुको प्रभावका कारण देशभरको मौसममा परिवर्तन आएको छ । विशेष गरी पश्चिमीबाट प्रवाह हुने बायुको चाप न्यून हुँदा स्थानीय बायुमण्डको बायुको चाप सक्रिय हुँदा नेपालको मौसममा बदली र वर्षा हुन शुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अझै केहीदिन पश्चिमी बायुको प्रभाव जारी रहन्छ ।
जसका कारण देशका अधिकांश स्थानमा पूर्ण तथा आंशिक बदली हुने र केही स्थानमा वर्षासमेत हुनेछ । त्यसो त प्रि–मनसुन शुरु हुन एक सातामात्रै बाही छ । यसलाई आधार मान्ने हो भने पनि मौसममा परिवर्तन सामान्य हो तर विशेषत न्यून चापीय पश्चिमकी बायुको प्रभावकै कारण मौसममा फेर बदल भै रहेको छ ।
महाशाखाले दिएको जानकारी अनुसार आगामी शुक्रबारसम्म देशको मध्य तथा पश्चिमी भूभागमा मेघ गर्जनसहित बर्षाहुने सम्भावना रहेको छ । कतिपय स्थानमा चट्याङ्गसमेत पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोखरामा सडक महोत्सवको रौनकता
२०७६ पुष १६ गते बुधबार
०१ डिसेम्बर, २०१९ पोखरा । नयाँवर्ष २०२० को अवसर...
थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र, छाप्रे टहरा भत्काइने
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथ क्षेत्र...
देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...
कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’
२०७७ बैशाख ३१ गते बुधबार
कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष...
Top