बिवाह बन्धनमा बाँधिइन् स्वेता

Best Khabar Team | २०७७ मंशिर २२ गते सोमबार


०७ डिसेम्बर, २०२०
काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह बन्धनमा बाँधिएकी छन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग स्वेताले विवाह गरेकी हुन् । रावत र खड्काबीच आज काठमाडौंमा बैवाहिक कार्यक्रम भएको हो ।

विगत केही समयता उनीहरुबीच प्रेम सम्बन्ध गाँसिएको थियो । २०७१ सालमा नायक श्रीकृष्ण श्रेष्ठसँग पहिलो पटक विवाह बन्धनमा बाँधिएकी स्वेताले १ महिनापछि नै पति वियोगको सामना गर्नुपरेको थियो ।

क्यान्सर रोगका कारण श्रीकृष्णको गएको २०७१ साल साउनमा निधन भएको थियो । पति गुमाएको ६ वर्षपछि स्वेता विवाह बन्धनमा बाधिएकी हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै

२०७७ माघ ११ गते आइतबार

२४ जनावरी, २०२१काठमाडौं । सरकारले भारतबाट अनुदानमा प्राप्त भएको...

बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते

२०७६ असार २ गते सोमबार

१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा...

अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए

२०७६ असार १९ गते बिहिबार

०४ जुलाई, २०१९ टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग...

रहेनन् विश्वकै होचा व्यक्तिको रुपमा गिनिजबुकमा नाम लेखाउने खगेन्द्र रहेनन् विश्वकै होचा व्यक्तिको रुपमा गिनिजबुकमा नाम लेखाउने खगेन्द्र

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० पोखरा । विश्वकै होचा व्यक्तिको रुपमा...

Top