Best Khabar Team | २०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ‘प्रेस ब्रिफिङ्ग’ मा उल्लेख भएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै उपत्यकाको ललितपुरमा ३८ जना र भक्तपुरमा पनि थप ३८ जनामै कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ७२ जना कोरोना उपचारपछि घर फर्केका छन् । कोरोनाका कारण हालसम्म देशभर ३ सय २२ जनाको ज्यान गएको छ भने हालसम्म ३६ हजार ६ सय ७२ जना कोरोना मुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम
२०७९ फाल्गुन १४ गते आइतबार
२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको...
पक्रने तयारी गर्दैगर्दा एसएसपी राणाद्वारा ‘आत्मसमर्पण’
२०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० धरान । प्रहरी संगठनमै कार्यरत एक...
काठमाडौं छिर्ने सबै नाकामा विशेष कडाई, अत्यावश्यकबाहेक अरुलाई प्रवेश निधेष
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने...
त्रिभुवन विमानस्थलबाट फ्रान्समा ‘चार्डर उडान’ भर्दै कतार एयर : तत्काल युरोपलगायतका देशमा आउनुपर्ने बाध्यता भएकालाई महत्वपूर्ण अबसर
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०पेरिस । लकडाउनका कारण विभिन्न कारणले नेपालमा...
Top