काठमाडौंमा मात्रै ३५७ सहित देशभर थप १ हजार २२८ मा कोरोना संक्रमण

Best Khabar Team | २०७७ भाद्र १८ गते बिहिबार


०३ सेप्टेम्बर, २०२०
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विगत २४ घण्टायता काठमाडौंमा ३ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएकै बेला यति धेरै कोरोना संक्रमित देखिँदा चिकित्सकले आश्चर्य व्यक्त गरेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंसहित देशभर पछिल्लो २४ घण्टामा १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका कोरोना संक्रमित मध्ये ३ सय ९४ महिला र ८ सय ३४जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै अब देशभर कोरोना संक्रमितको संख्या ४२ हजार ८ ७७ पुगेको छ ।

ती मध्ये २ सय ५७ जनाको कोरोनाकै कारण ज्यान गएको छ । यस्तै हालसम्म २४ हजार ३ सय ७ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनबाट  १७५ नेपालीको उद्दार, कम्तीमा २ साताका लागि भक्तपुरको खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहने चीनबाट १७५ नेपालीको उद्दार, कम्तीमा २ साताका लागि भक्तपुरको खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहने

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले चीनका विभिन्न शहरमा...

अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’ अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना...

Climate change & it’s effect in Himalayan Region Climate change & it’s effect in Himalayan Region

२०७६ मंशिर २३ गते सोमबार

Kathmandu . Experts fear that these glaciers in the...

चन्द माओवादीलाई आर्थिक तथा अन्य सहयोग गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी (विज्ञप्तिसहित) चन्द माओवादीलाई आर्थिक तथा अन्य सहयोग गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी (विज्ञप्तिसहित)

२०७५ चैत्र १० गते आइतबार

२४ मार्च, २०१८ काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको...

Top