Best Khabar Team | २०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०
काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित प्रहरी कन्ट्रोल रुममा कार्यरत ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु प्रहरी कन्टोल रुममा कार्यरत प्रहरी भएको र उनीहरुमा कोरोना संक्रमण पुष्टि हिजो मात्रै भएको बताइएको छ ।

संक्रमितहरुलाई अहिले प्रहरी अस्पतालमा राखेर उपचार भै रहेको बताइएको छ । उनीहरुको सम्पर्कमा रहेका अन्य प्रहरी तथा संक्रमितका आफन्तहरुको पहिचान गरी परिक्षणको काम शुरुभएको प्रहरीको भनाई छ । यसअघि काठमाडौंको प्रहरी मुख्यालयमा कार्यरत ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित)
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०काठमाडौं । विगत ७ वर्षदेखि नेपालका विभिन्न...
सरकारको निर्णय : चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । सरकारले २ वर्षे कार्यकालका लागि...
भारतका पूर्वराष्ट्रपति मुखर्जीको ८४ वर्षको उमेरमा निधन
२०७७ भाद्र १५ गते सोमबार
३१अगस्ट, २०२० नयाँदिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको...
सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो
२०७६ चैत्र ७ गते शुक्रबार
२० मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर...
Top