उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण

Best Khabar Team | २०७७ असार १५ गते सोमबार


२९ जुन, २०२०
काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार काठमाडौं उपत्यकामा थप ८ जनासहित देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा ४ सय ४७६ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज थप भएका ४७६ जनासहित देशभर अब कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । हालसम्म कोरोनाका कारण देशभर २९ जनाको ज्यान गएको छ भने ३ हजार १ सय ३४ जना रोगलाई जितेर घर फर्केका छन् । उपत्यकामा आज थपिएका ८ जना मध्ये ६ जना काठमाडौं जिल्लाका १ जना भक्तपुर र एकजना ललितपुर जिल्लाका हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार...

मध्यरातमा बाँकेको जंगलमा भयानक दुर्घटना, १२ को मृत्यु, २१ घाइते मध्यरातमा बाँकेको जंगलमा भयानक दुर्घटना, १२ को मृत्यु, २१ घाइते

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०सोनारी, बाँके । बाँकेमा गएराति भएको भ्यान...

पेट्रोलियम पदार्थको मूल्य समायोजन पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...

टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित) टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित)

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९टेक्सास । अमेरिकाको टेक्सासमा क्रिश्चियन धर्मावलम्बीहरु भेला...

Top