Best Khabar Team | २०७६ असार २० गते शुक्रबार
०५ जुलाई, २०१९
काठमाडौं । काठमाडौं उपमहानगरपलिकाकी उपमेयर हरिप्रभा खड्कीलाई हृदयघात भएको छ । आज दिउँसो एक्कासी छाति भारी हुने तथा दुख्ने समस्या देखिएपछि उहाँलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।

उहाँको पारिवारिक श्रोतका अनुसार उहाँमा हृदयघात भएको हो । हाल उहाँको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भै रहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ । अहिले उहाँलाई नर्भिक अस्पतालको सिसियु कक्षमा, शरीरमा क्याथर्टर राखेर उपचार भै रहेको छ । उहाँको स्वास्थ्य अवस्थामाको बारेमा अस्पतालले भने केही बताइएको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २...
पुनः बैवाहिक जीवनमा बाधिँदै नायिका श्वेता खड्का
२०७७ मंशिर १७ गते बुधबार
०२ डिसेम्बर, २०२०काठमाडौं । विवाह गरेको केही समयपछि नै...
विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित)
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
अमेरिकाको ३ वटा मसाज सेन्टरमा गोली चल्यो, ८ जनाको मृत्यु, मृतक अधिकांश एसियन नागरिक
२०७७ चैत्र ४ गते बुधबार
१७ मार्च, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाको जर्जिया राज्यमा मंगलबार...
Top