Best Khabar Team | २०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग बसोबास गर्दै आएका एक नेपाली बालक मृत भेटिएका छन् । टेक्ससको डेन्टन सहरमा बस्दै आएका सञ्जय गुरुङ्गका २ वर्षका छोरा मृत अवस्थामा गाडिभित्र भेटिएको त्यहाँस्थित नेपाली समुदायले जानकारी दिएका छन् ।
उनी मङ्गलबारदेखि हराईरहेको बताइएको छ । २ वर्षका बालक सर्बेस गुरुङ आफ्नै अपार्टमेन्टबाट हराइरहेका थिए । पार्किङ्गमा राखिएको सेतो रङ्गको गाडी भित्र उनको शव भेटिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । घटना किन र कसले घटायो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
हराईरहेको छोरा मृत भेटिएको खबर सार्वजनिक भएपछि उनकी आमा सुनिता बेहोस भएकी छिन् । उनको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । मृतकका बाबु सञ्जय गुरुङ्ग स्थानीय युनिभर्सिटी अफ नर्थ टेक्सासबाट विद्याबारिधी गरिरहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०नयाँदिल्ली । छिमेकी मुलुक भारतले कोरोना संक्रमण...
प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै
२०७६ जेठ २० गते सोमबार
०३ जुलाई, २०१९ कोपनहेगन । नेपाली काँग्रेसको प्रवासी संगठन...
फेरि बढ्न थाले नेपालमा कोरोना संक्रमित
२०७७ चैत्र २४ गते मंगलबार
०६ अप्रिल, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणको...
दोलखाका खड्काको चीनमा निधन
२०७६ माघ ११ गते शनिबार
२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...
Top