Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार

१०मे, २०२०
दुबई । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा कोरोना संक्रमणमा परी एक नेपालीको ज्यान गएको छ । दुबईस्थित गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार पुर्खौली घर नेपालको गुल्मी जिल्ला घर भएका ३९ वर्षका चुडामणि ढकालको कोरोनाका कारण ज्यान गएको हो । कोरोनाको संक्रमणमा परेका ढकाल विगत २ सातादेखि अबुधावीको एक स्थानीय अस्पतालमा उपचाररत थिए ।
तर उनको उपचारकै क्रममा शनिबार ज्यान गएको हो । सामान्य अवस्थाका ढकाल विगत १५ वर्षदेखि दुबईमा बस्दै आएका थिए । तर उनमा कोरोनाको संक्रमण देखिएपछि अस्पतालमा उपचारत थिए । ढकालको परिवारकामा अपांगता भएका छोरा, एक छोरी र श्रीमती रहेका छन् ।
उनीहरुको पारिवारिक अवस्था पनि दयनीय रहेको भन्दै उनको परिवारको सहयोगका लागि एनआरएन दुबईले सबैमा अनुरोध समेत गरेको छ । हाल उनको परिवारका सदस्यहरु कपिलबस्तुको बाँडगंगामा बस्दै आएका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रधानमन्त्री ओली युरोप आउँदै
२०७६ जेठ १९ गते आइतबार
पी.एल. तरंग/ब्रसेल्स ०२ जुन, २०१९यही जुन ८ तारिखमा स्विटजरल्याण्डको...
इटलीमा कोरोनाको वितण्डा : पछिल्लो ४८ घण्टामा १ हजार ८ सय ८ जनाले ज्यान गुमाए, संक्रमित ९२ हजार भन्दा बढी
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०रोम । इटलीमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणका...
कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’
२०७७ जेठ १० गते शनिबार
सिँगो विश्व यतिबेला कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न...
किन्डर गार्डेनकी शिक्षिका नम्रतालाई सन् २०२० को मिस नेपालको उपाधि
२०७७ मंशिर २० गते शनिबार
०५ डिसेम्बर, २०२०काठमाडौं । यो वर्षको मिस नेपाल वर्डको...
Top