Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०
रोम । इटलीमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणका कारण मानिसहरुले ज्यान गुमाउने क्रम बढ्दै गैरहेको छ । बिहीबार रातिदेखि शुक्रबार र शनिबार दिउँसो (स्थानीय समय अनुसार दिउँसो ४ बजेसम्म) सम्ममा १ हजार ८ सय ८ जनाले ज्यान गुमाएका छन् । यो इटलीका पछिल्लो दिनहरुमा भएका सबैभन्दा धेरै हताहतीको संख्या हो । तथ्यांकमा हेर्नोस् इटलीको शुक्रबार र शनिबारको कोरोना ताण्डव
शनिबार (आज) (स्थानीय समय अनुसार दिउँसो ४ बजेसम्मको )
नयाँ मृतकको संख्या : ८ सय ८९ जना
जम्मा मृतक :१० हजार २३
नयाँ संक्रमित : ५ हजार ९ सय ५४
जम्मा संक्रमित : ९२ हजार ४ सय ७२ जना
शुक्रबार
नयाँ मृतकको संख्या : ९ सय १९
जम्मा मृतक : ९ हजार १ सय ३४
नयाँ संक्रमित : ५ हजार ९ सय ९
जम्मा संक्रमित : ८६ हजार ४ सय ९८ जना
त्यहाँको सरकारले अहिले स्थानीय वासिन्दालाई घरभित्रै बस्न र कोरोनाको संक्रमणबाट जोखिनका लागि सावधानी अपनाउन आग्रह गरिरहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
फ्रान्समा कोरोना : बुधबार हाल सम्मकै सबैभन्दा धेरै १४ सय ३८ जनाको ज्यान गयो
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० पेरिस । युरोपेली मुलुक फ्रान्समा कोरोना...
देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...
तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन
२०८० कार्तिक २५ गते शनिबार
११ नोभेम्बर, २०२३काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड...
नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौं । कोरोनाको प्रकोपपछि भएको लकडाउनका कारण...
Top