किन्डर गार्डेनकी शिक्षिका नम्रतालाई सन् २०२० को मिस नेपालको उपाधि

Best Khabar Team | २०७७ मंशिर २० गते शनिबार


०५ डिसेम्बर, २०२०
काठमाडौं । यो वर्षको मिस नेपाल वर्डको उपाधी नम्रता श्रेष्ठले जितेकी छन् । काठमाडौंमा आज गरिएको एक कार्यक्रममा २० जना प्रतिस्पधीलाई पछि पार्दै नम्रताले मिस नेपाल वर्डको उपाधी हात पारेकी हुन् ।

पेशाले उनी काठमाडौंको एक किन्डरगार्डेन स्कुलमा शिक्षिकाको रुपमा काम गर्दै आइरहेकी छन् । यो उपाधि जितेसँगै मिस वर्ल्डमा उनले सहभागिता जनाउन पाउने भएकी छन् । यस्तै प्रतियोगिता अन्र्तगत मिस नेपाल सुप्रानेसनको उपाधी भने सिमल कनौजियारले जितेकी छन् । ‘मिस नेपाल इन्टरनेसनल २०२० र मिस नेपाल अर्थ २०२०’ को उपाधि भने सुप्रिया श्रेष्ठले जितेकी छन् ।

कोरोना भाइरसको प्रकोपका बीच एकदमै थोरै दर्शकहरुको सहभागितामा काठमाडौंको बुढानिलकण्ठस्थित एक रिसोर्टमा कार्यक्रमको आयोजना गरिएको थियो । निर्याकले सोधको प्रश्नको जवाफमा उनले आफ्नी आमालाई प्रेरणाको स्रोत भएको बताएकी थिइन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो

२०७६ फाल्गुन २३ गते शुक्रबार

०६ मार्च, २०२० थिम्पु । भुटानमा पहिलो पटक कोरोना...

४ महिनापछि पायो प्रतिनिधि सभाले सभामुख, सापकोटाले खाए सपथ ४ महिनापछि पायो प्रतिनिधि सभाले सभामुख, सापकोटाले खाए सपथ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा...

दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित) दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित)

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...

युरोपमा कोरोनाको पहिलो ‘इपिसेन्टर’ इटलीले जुनदेखि पर्यटकलाई स्वागत गर्दै युरोपमा कोरोनाको पहिलो ‘इपिसेन्टर’ इटलीले जुनदेखि पर्यटकलाई स्वागत गर्दै

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०मिलानो । कोरोना भाइरस (कोभिड १९) को...

Top