Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०
दकम । पूर्वी नेपालको झापामा कोरोना संक्रमित थपिएका छन् । झापा दकमका ५० वर्षका एक पुरुषको कोशी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आज भेटिएका संक्रमित स्थानीय वासिन्दा भएको र उनी विदेश तथा अन्यत्र कतै नगएको बताइएको छ । उनको हाल कोशी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भै रहेको छ । उनको अवस्था सामान्य रहेको छ । यसअघि केहीदिनअघि दकममै अर्का एक संक्रमित भेटिएका थिए ।
यसैबीच आज वीरगञ्जमा उपचार गराईरहेका ४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । उनीहरुमध्ये ३ जना भारतीय नागरिक रहेको बताइएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपाल आउने क्रममा बसमै ज्यान गुमाएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण देखियो, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०सन्धिखर्क । गत जेठ १० गते भारतबाट...
तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासमा ताला लाग्यो
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । नेपालको इतिहासमा एकैघरका तीनभाई...
कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १...
बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु
२०७६ फाल्गुन २३ गते शुक्रबार
०६ मार्च, २०२०लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली...
Top