बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा

Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार


१८ अप्रिल, २०२०
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । केही समयअघि उनले आफूमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि हाल आफू घरमै आइसोलेसनमा बसेको बताएका छन् ।

सामाजिक सञ्जालमा जानकारी राख्दै उनले आफू खतरामूक्त रहेको र नियमित रुपमा स्वास्थ्य लाभको क्रममा रहेको बताएका छन् । उनले आफू कोरोनाको संक्रमणमा रहेको भएपनि कोरोना संक्रमितको लागि आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री खरिदका लागि ५ लाख प्रदान गर्ने घोषणा गरेका छन् ।

यस्तै उनले विश्वव्यापी रुपमा देखिएको कोरोना संक्रमणबाट नेपालीहरुलाई जोगाउन गैरआवासीय नेपाली संघ, सुरक्षाकर्मी तथा चिकित्सकहरुले विभिन्न देशमा खेलेको भूमिका प्रति प्रशंसा व्यक्त गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना

२०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत...

भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल

२०७८ श्रावण ४ गते सोमबार

१९ जुलाई, २०२१नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको...

साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल राष्ट्र बैंकले योगदानमा...

बलात्कार काण्ड : पूर्वसभामुख महरा अझै एक महिना थुनामै रहने बलात्कार काण्ड : पूर्वसभामुख महरा अझै एक महिना थुनामै रहने

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि...

Top