यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर)

Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार


२१ जनवरी, २०२०
भक्तपुर । नेपाल भ्रमणका क्रममा रहेकी बेल्जियमकी राजकुमारी अस्त्रिद देशका विभिन्न क्षेत्रको भ्रमणका क्रममा छिन् । काठमाडौं बाहिरका औपचारिक कार्यक्रममा सहभागी भै उपत्यका फर्केकी उनले आज उपत्यकाको भक्तपुरमा पर्ने पुरातात्विक महत्वको क्षेत्रमा घुमघाम गरेकी छन् । यही शिलशिलामा उनले आज उपत्यकाको ऐतिहासिक भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेकी छन् ।

पर्यटन मन्त्री योगेश भट्टराईलगायतको टोलीसँग उनले आज विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा पर्ने विभिन्न मठ मन्दिर तथा संग्रहालयको भ्रमण गरेकी हुन् । नेपाल भ्रमण बर्ष २०२० को अवसर तथा अन्य विभिन्न कार्यक्रममा सहभागी हुन उनी माघ ५ गते काठमाडौं आएकी थिइन् ।

माघ ११ गने स्वदेश फर्कनुअघि उनले विभिन्न राजनीतिक भेटवार्ता पनि गर्दैछिन् । फोटोमा हेर्नोस् राजकुमारीको भक्तपुर दरबार क्षेत्रको भ्रमण । तस्वीर साभार बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको फेसबुक ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दुःखेको मन लिएर हरेक दिन काठमाडौंका सडकमा टेम्पो गुडाउने एक युवकको कथा दुःखेको मन लिएर हरेक दिन काठमाडौंका सडकमा टेम्पो गुडाउने एक युवकको कथा

२०७६ पुष ११ गते शुक्रबार

– पि.एल . तरंगपुस महिनाको कठ्यांग्रिने जाडोमा काठमाडौं शहर...

सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन

२०७७ बैशाख १४ गते आइतबार

२६अप्रिल, २०२०काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर...

पाटनको चर्चमा गायिका अन्जु पन्तको विवाह पाटनको चर्चमा गायिका अन्जु पन्तको विवाह

२०७७ फाल्गुन १२ गते बुधबार

२४ फेब्रुअरी, २०२१काठमाडौं । चर्चित गायिका अञ्जु पन्त दोश्रोपटक...

भारतद्वारा अतिक्रमित भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको तयारी भारतद्वारा अतिक्रमित भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको तयारी

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । छिमेकी मुलुक भारतले सिमावर्ती...

Top