प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर

Best Khabar Team | २०७६ फाल्गुन १६ गते शुक्रबार


२८ फेब्रुअरी, २०२काठमाडौं । दोलखा घर भएकी बालिका खड्का नाम गरेकी एक महिलाले पूर्व सञ्चारमन्त्री एवं प्रदेशनम्बर एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । उनले राईलाई आफ्नो श्रीमान् भएको भन्दै उनले अंश समेत भराई पाउँ भनी अदालतमा मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौं स्रोतले जानकारी दिएको छ ।

मुद्दामा उनले राईसँग आफूले २०७१ सालदेखि राईसँग श्रीमतीको रुपमा विताएको र अहिले आएर उनले वेवास्ता गरेको भन्दै ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनेकी छन् । राईले आफूमाथि पटक पटक यौन दुव्यवहार तथा घरेलु हिंसा गरेको उनले दायर गरेको मुद्दामा उल्लेख छ । कतिपय अवस्थामा आफूमाथि राईबाट शारीरिक यातना समेत हुने गरेको भन्दै उनले आफूले राईसँग यो विषयमा धेरैपटक कुरा गरेको भएपनि उनले वेवास्ता गरेका कारण बाध्य भएर अदालतको ढोका ढक्ढक्याउनु परेको उल्लेख छ ।

मुद्दामा उनले आफू २०७१ सालदेखि राईसँगै रहेको भन्दै राई मन्त्री भएका बेला आफूलाई काठमाडौंको गल्फुटारमा कोठा भाडामा लिएर राखेको बताएकी छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एक्कासी कसरी थपिए चीनमा एकैदिन झण्डै १३ सय मृतक ? एक्कासी कसरी थपिए चीनमा एकैदिन झण्डै १३ सय मृतक ?

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२० बेइजिङ्ग । चीनमा कोरोना भाइरसका कारण...

भारतमा लिगमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु, रोटी लिएर यात्रा गरेका थिए मजदुरले… भारतमा लिगमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु, रोटी लिएर यात्रा गरेका थिए मजदुरले…

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०नयाँदिल्ली । भारतमा रेलले किचेर १६ जना...

नेकपाको  निर्णय : ३ नम्बर प्रदेशको  नाम बाग्मती, केन्द्र हेटौंडा नेकपाको निर्णय : ३ नम्बर प्रदेशको नाम बाग्मती, केन्द्र हेटौंडा

२०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)...

इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’ इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’

२०७७ असार ९ गते मंगलबार

२३, जुन, २०२०रोम, इटली । कुनै बेला चीनपछि कोरोना...

Top