इटलीमा कोरोनाको वितण्डा : पछिल्लो ४८ घण्टामा १ हजार ८ सय ८ जनाले ज्यान गुमाए, संक्रमित ९२ हजार भन्दा बढी

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार


२८ मार्च, २०२०
रोम । इटलीमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणका कारण मानिसहरुले ज्यान गुमाउने क्रम बढ्दै गैरहेको छ । बिहीबार रातिदेखि शुक्रबार र शनिबार दिउँसो (स्थानीय समय अनुसार दिउँसो ४ बजेसम्म) सम्ममा १ हजार ८ सय ८ जनाले ज्यान गुमाएका छन् । यो इटलीका पछिल्लो दिनहरुमा भएका सबैभन्दा धेरै हताहतीको संख्या हो । तथ्यांकमा हेर्नोस् इटलीको शुक्रबार र शनिबारको कोरोना ताण्डव

शनिबार (आज) (स्थानीय समय अनुसार दिउँसो ४ बजेसम्मको )
नयाँ मृतकको संख्या : ८ सय ८९ जना
जम्मा मृतक :१० हजार २३
नयाँ संक्रमित : ५ हजार ९ सय ५४
जम्मा संक्रमित : ९२ हजार ४ सय ७२ जना

शुक्रबार
नयाँ मृतकको संख्या : ९ सय १९
जम्मा मृतक : ९ हजार १ सय ३४
नयाँ संक्रमित : ५ हजार ९ सय ९
जम्मा संक्रमित : ८६ हजार ४ सय ९८ जना

त्यहाँको सरकारले अहिले स्थानीय वासिन्दालाई घरभित्रै बस्न र कोरोनाको संक्रमणबाट जोखिनका लागि सावधानी अपनाउन आग्रह गरिरहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित ‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०चामे, मनाङ् । हिमाल पारीको जिल्लाको रुपमा...

‘लकडाउन’मा थप कडाई ‘लकडाउन’मा थप कडाई

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन)लाई अझै प्रभावकारी...

धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट) धादिङ् दुर्घटना : मृतकको संख्या ७ पुग्यो, चालकले मदिरा सेवन गर्दा दुर्घटना (अपडेट)

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०धादिङ्ग । धादिङ्मा आज दिउँसो भएको मिनिट्रक...

काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । काठमाडौं, धादिङ्ग र जनकपुरमा गरी...

Top