Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०
काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्दै गएपछि यतिबेला देशभरका विद्यालयहरु एक महिनाका लागि बन्द भएका छन् । विद्यालयसँगै क्याम्पस तथा धेरै भीडभाड हुने अफिसहरु पनि विस्तारै बन्दै हुने क्रममा छन् ।
कोरोनाबाट बच्नका लागि घरबाहिर वा भीडभाड हुने ठाउँमा ननिस्कन सरकारले आम नागरिकलाई अपिल गरेको छ । योसँगै तपाईँसँगै प्रसस्तै समय रहेको छ । पहिलो कुरा त आफू र आफ्नो परिवारको स्वास्थ्य सुरक्षामा चनाखो बन्नुहोस् । त्यसपछि मात्रै अन्य विकल्प तर्फ सोच्नुहोस् । फुर्सदको यो समय कसरी कटाउने ? तपाईँसँग धेरै विकल्प छ समय कटाउनका लागि । विगतमा काम विशेषले रोकिएका कामहरुलाई अहिले पूर्णता दिन सक्नुहुन्छ । तपाईँ पुस्तक पढ्नसक्नुहुन्छ, योगा गर्न सक्नुहुन्छ, संगीत सिक्न सक्नुहुन्छ, व्यायम वा मेडिटेन गर्न सक्नुहुन्छ ।
सकेसम्म रचनात्मक काम गरेर नै समय विताउनुभयो भने यसले तपाईँको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउने छ । दिउँसोमा सुत्ने बानी सकेसम्म गर्नुहोस् । रातीमात्रै सुत्ने बानी गर्नुभयो भने यसले तपाईँलाई धेरै हिसावले फाइदा गर्दछ । यी त भयो केही विकल्प ।
होइन तपाईँलाई यो समयमा कुनै पुराना नेपाली फिल्म हेरौं भन्ने लागेको छ भने हामीले तल केही पुराना नेपाली फिल्महरुको लिंक उपलब्ध गराएका छौं । जुन तपाईँको यो अहिलेको समय कटाउने सुरक्षित र भरपर्दो माध्यम हुनसक्छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जुम्ला र स्याङ्जाका ४ जनासहित थपिए ९० संक्रमित, देशभर संक्रमितको संख्या ७७२ पुग्यो
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०काठमाडौं । जुम्लाका २ र स्याङ्गजाका २...
कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना
२०७६ फाल्गुन १४ गते बुधबार
२६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिसमा थप...
चितवन राष्ट्रिय निकुञ्जभित्र एकैदिन २ वटा गैंडा मृत भेटियो
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१मेघौली, चितवन । चितवनको राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र...
काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको...
Top