Best Khabar Team | २०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०
काठमाडौं । धादिङ्का हिमेश पन्त स्ट्याण्ड अफ कमेडी रियालिटी सोको विजेता बनेका छन् । आज भएको फाइनल प्रतिस्पर्धामा पन्तले आफ्ना दुई प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्ट्यान्ड–अप कमेडी रियालिटी सो अन्र्तगतको ‘‘कमेडी च्याम्पियन’को उपाधि जितेका हुन् ।

प्रतियोगितामा सहभागी मध्ये सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्तबीच फाइनलमा प्रतिस्पर्धा भएको थियो । यो जितसँगै उनले २५ लाख नगद र एउटा कार समेत प्राप्त गरेका छन् । बरिष्ठ हास्यकलाकारद्वय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले पन्तलाई आज भएको फाइनल प्रतियोगितामा २५ लाखको चेक र कारको साँचो हस्तान्तर गरेका हुन् ।
नेपालमा पहिलोपटक कमेडी च्याम्पियनसिप प्रतियोगिता भएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को...
कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना...
हिन्दु धर्म, जनै पूर्णिमा र यसको धार्मिक महत्व
२०७७ श्रावण १९ गते सोमबार
निलकण्ठ महारुपपृष्ठभूमिनेपालमा संविधानतः मुलुक अहिले धर्म निरपेक्ष राष्ट्र भएको...
हामीलाई घरमै भेटेर फर्कियो कोरोना *
२०७७ भाद्र १६ गते मंगलबार
–शिव लामिछानेसन् २०२० को सुरुदेखि नै नोभेल कोरोना भाइरसले...
Top