Best Khabar Team | २०७६ फाल्गुन १२ गते सोमबार

२४ फेब्रुअरी, २०२०
नयाँदिल्ली । दुईदिने भारत भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज भारतको गुजरात पुगेका छन् । ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै गुजरातको सरदार बल्लभभाई पटेल विमानस्थल पुगेका थिए ।
राष्ट्रपति ट्रम्प अमेरिकाबाट विशेष विमान चढेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातस्थित अमदावाद पगेका हुन् । त्यसलगत्तै ट्रम्पले अमदावादको सावरमती आश्रमको निरीक्षण गर्नुका साथ मोटेरा स्थित क्रिकेट रंगशालामा आयोजित ‘नमस्ते ट्रम्प’ नामक कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

त्यस क्रममा राष्ट्रपति ट्रम्पसले भारतसँग करिब ३ अर्ब बराबरको रक्षा संझौता गर्ने घोषणा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पको भारत भ्रमणले भारतको गौरब बढेको प्रतिक्रिया दिएका थिए । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो र प्रगाढ बन्ने विश्वास व्यक्त गरेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको दोश्रो लहरको जोखिम : अबदेखि सार्वजनिक यातयातमा माक्स अनिवार्य
२०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१काठमाडौं । सरकारले काठमाडौंलगायत देशभर सञ्चालन हुने...
गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी
२०७६ कार्तिक १ गते शुक्रबार
१८ अक्टोबर २०१९ काठमाडौं । गैर आवासीय नेपाली संघ...
उपत्यकाको बयोधा अस्पतालका स्वास्थ्यकर्मीमार्फत ११ जनामा कोरोना संक्रमण फैलियो
२०७७ असार २८ गते आइतबार
१२ जुलाई, २०२०काठमाडौं । काठमाडौंमा एकजना स्वास्थ्यकर्मीमार्फत् उनको घरका...
कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...
Top