Best Khabar Team | २०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२०
वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी नागरिकमा कोरोना भाईरस भेटिएपछि उनलाई अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । केही समयअघि चीनको बुहान राज्य बसेर फर्किएका युवकमा कोरोना भाईरसको संक्रमण भेटिएपछि उनलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको हो ।
३० वर्षका ती पुरुष करिब २ साता चीनको बुहान प्रान्तमा घुम्नको लागि गएका थिए । त्यहाँबाट फर्किएलगत्तै उनमा कोरोना भाईरसको संक्रमण देखिएको हो । कोरोना भाईरसका कारण अहिलेसम्म चीनमा एक दर्जन बढी मानिसको ज्यान गै सकेको छ । भाइरसको प्रकोप हाल जापान, कोरियालगायतका मुलुकमा समेत देखिएपछि सावधानी अपनाईको छ ।
नेपालमा पनि केहीसमयअघि चीनबाट फर्केका एक युवकमा कोरोना भाईरस भेटिएपछि ती युवकको उपचार शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा भै रहेको छ । चीनको बुहान प्रान्तमा यो रोगले संक्रमणको रुप लिएपछि अहिले विश्वभर यसको त्रास बढेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो
२०७६ फाल्गुन ३० गते शुक्रबार
१३ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो २...
स्वीस दुतावासको प्रष्टीकरण : सेक्युरिटी प्रेसको प्रसंगमा मन्त्रीसँग भेटवार्ता भएकै छैन
२०७६ फाल्गुन ८ गते बिहिबार
२०, फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंस्थित स्वीस दुतावासले नेपालमा...
कोरोना कहरकै बीच बेलायतले ग-र्यो प्राथमिक विद्यालय खोल्ने निर्णय : जुन १ बाट विभिन्न क्षेत्रलाई सहज बनाइने प्रधानमन्त्रीको घोषणा
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२० वेस्टह्याम । कोरोनाको महामारीकाबीच झण्डै २...
भारतमा लिगमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु, रोटी लिएर यात्रा गरेका थिए मजदुरले…
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०नयाँदिल्ली । भारतमा रेलले किचेर १६ जना...
Top