Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२० बग्दाद । पछिल्लो केही महिना यता जारी इरान र अमेरिकाबीचको ‘शित युद्द’ अहिलेसम्म पनि जारी छ । यही क्रममा इराकस्थित अमेरिकी दूतावासनजिकै आज बिहान ३ वटा रकेट बम प्रहार गरिएको छ । समाचार संस्था बिविसीका अनुसार राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी भएको सो आक्रमणबाट खासै ठूलो क्षति भएको छैन ।
घटनालगत्तै अमेरिकाले आफ्ना दुतावासका कर्मचारीहरुलाई सुरक्षा अपनाउन तथा सुरक्षित स्थान खोज्न आग्रह गरेको छ । केही समयअघि इरानी सैन्य कमान्डर कासिम सुलमानी मारिएपछि इरान र अमेरिकाबीचको युद्द मत्थर भएको छैन ।
केही साता अघि पनि बग्दादस्थित अमेरिकी दुतावास आडि विस्फोट र आगजनीका घटना भएका थिए । घटनापछि दुबै पक्ष आक्रामक भएका छन् । सुलेमानी मारिएको घटनाको अन्र्तराष्ट्रियस्तरमा विरोध भएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै
२०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी...
Climate change & it’s effect in Himalayan Region
२०७६ मंशिर २३ गते सोमबार
Kathmandu . Experts fear that these glaciers in the...
५५ वर्षमाथिका सबैलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सरकारको तयारी
२०७७ फाल्गुन १० गते सोमबार
२२ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले ५५ वर्षमाथिका उमेर समूहका...
युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो
२०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...
Top