Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार
०२, जनवरी, २०२०
ताईपेइ । ताईवानका बायुसेना प्रमुखको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएको छ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्थलसेनाका प्रमुखसमेत रहेका सेनापति सेन यि मिङ्गको आज बिहान उत्तरी ताईवानमा भएको हवाईजहाज दुर्घटनामा ज्यान गएको हो । सो दुर्घटनामा अरु ७ जनाको समेत ज्यान गएको छ ।

पहाडी क्षेत्रमा आकस्मिक अवतरणका क्रममा सो विमान दुर्घटनामा परेको बताइएको छ । सैनिक टुकटीलाई भेट्नका लागि रक्षा मन्त्रालयका उपप्रमुख, सेनाका जर्नेलसहितको टोली लिएर गएको सो हेलिकोप्टर एक्कासी अवतरण गर्ने क्रममा भएको दुर्घटनामा हेलिकोप्टरमा १३ जना सवार थिए । हेलिकोप्टरमा रहेका मध्ये ५ जनाको जिवितै उद्दार गरिएको थियो । सो दुर्घटनामा सेनाप्रमुखसहित उच्चअधिकारीहरुको ज्यान गएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
समुदायमा कोरोना फैलिएको आशंका गर्दै धरानमा फेरि लकडाउनको घोषणा
२०७७ श्रावण २१ गते बुधबार
०५ अगस्ट, २०२०इनरुवा, सुनसरी । समुदायमा कोरोना भाइरस फैलिएको...
कोरोना सन्त्रास : उपत्यका बाहेक दोश्रो जिल्लामा जाने सबै सवारी पास रद्द (गृहमन्त्रालयकाे परिपत्र सहित)
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)...
फेरिँदै पर्यटकीय नगरी ठमेलको मुहार (फोटो फिचरसहित)
२०७६ मंशिर ३० गते सोमबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । वर्षौदेखि विजुली, टेलिफोन, केबललगायतका...
आइपुग्यो चीनबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष स्वास्थ्य सामग्री
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० काठमाडौं । सरकारले चीनबाट चार्टर विमानमार्फत...
Top