तीव्र रुपमा फैलिँदै कोरोना : १८० जनाले गुमाए ज्यान

Best Khabar Team | २०७६ माघ १६ गते बिहिबार


३० जनवरी,२०२०
बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणबाट चीनमा १८० जनाले ज्यान गुमाएका छन् । हालसम्म विश्वको १५ मुलुकमा फैलिएको कोरोना भाइरस चीनको वुहान शहरबाट शुरु भएको थियो । हाच्छ्युँ गर्दा वा खोक्दा निस्कने थुकको छिटाबाट भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ ।

संक्रमित भएपनि चीनभन्दा बाहिरी मुलुकमा भने कोरोना भाइरसको कारणबाट कसैको मृत्यु भएको छैन । सरकारले संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेको छ । चीनले गराएको जानकारी अनुसार बिहीबार सम्म विश्वभर करिब साढे ७ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज...

सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त

२०७७ श्रावण ८ गते बिहिबार

२३ जुलाई, २०२०काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी शव...

विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...

युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत

२०७६ पुष १ गते मंगलबार

– इन्दिरा कु. शर्मा पछिल्लो जनगणना अनुसार मुलुकको जनसंख्या...

Top