Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०
काठमाडौं । गायिका आस्था राउतले आफूलाई काठमाडौंको विमानस्थलमा प्रहरीबाट दुव्र्यबहार भएको भन्दै सामाजिक सञ्जालमा प्रहरीको विरोध जनाएलगत्तै घटनाको विषयले ठूलै चर्चा पायो । प्रहरीले घटनाको बारेमा सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता समेत जनाएको थियो ।
तर आफूलाई स्थापित गायिका भन्न रुचाउने आस्थाले विमानस्थलमा अपनाउनुपर्ने एउटा न्यूनतम मापदण्डसमेत पुरा नगरी कफिको कप लिएर विमानस्थलको चेकिङ्गसम्म पुगेको भिडियो सार्वजनिक भएको छ । लोकान्तर डटकम नामक अनलाईनले सार्वजनिक गरेको भिडियो अनुसार उनले अफिको कपसहित विमानस्थलको सूरक्षा जाँच कक्षको गेटमा पुगेपछि प्रहरीले ज्याकेट खोलेर आउनका लागि आग्रह गरेको देखिन्छ ।
पछि उनले पिएको कफीलाई डस्टबिनमा फाल्ने विषयाम विवाद बढेपछि घटना बाहिर आएको देखिन्छ । हेर्नोस् लोकान्तर डटकमले सार्वजनिक गरेको यो भिडियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो
२०७६ फाल्गुन २३ गते शुक्रबार
०६ मार्च, २०२० थिम्पु । भुटानमा पहिलो पटक कोरोना...
बंगलादेशमा प्रशिक्षणमा रहेको बायुसेनाको विमान दुर्घटना, १९ को मृत्यु, १६५ जना घाइते
२०८२ श्रावण ५ गते सोमबार
ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकामा स्थानीय बायु सेनाको...
टर्की–सिरिया भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो
२०७९ फाल्गुन १ गते सोमबार
१३ फेब्रुअरी, २०२३इस्तानबुल । टर्की र सिरियामा गतसाता गएको...
मन्त्रीपरिषद्को बैठक बालुवाटारमा : ‘लकडाउन’ एकसाता थपिने सम्भावना
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम...
Top