Best Khabar Team | २०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२०
नयाँदिल्ली । भारतले नेपालका लागि नयाँ राजदूतमा विनयमोहन क्वात्रालाई पठाउने तयारी गरेको छ । यसअघि नेपालका लागि राजदूत मञ्जिवसिंह पुरीको कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्तीको लागि भारतले क्वात्राको नाममा लगभग सहमति जनाएको छ । क्वात्रा हाल पेरिसमा छन् ।
फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत क्वात्रा ३२ वर्षअघि परराष्ट्रसेवामा प्रवेश गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार उनी भारतको व्यापार, अर्थ व्यवस्था र वृत्त व्युरोका जानकार मानिन्छन् । भारतीय पूर्वराज पुरीको कार्यकाल सकिएपछि क्वात्राको नाम राजदूतमा प्रस्ताव गरिएको स्रोतको दाबी छ । उनले यसै महिनाको अन्तिमतिरबाट आफ्नो कार्यकाल सम्हाल्ने छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा : जसमा ३ छोरी, १ छोरा
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० पोखरा । पोखराको मणिपाल अस्पतालमा प्रसुती...
‘बेस्ट खबर डटकम’ बारेमा
२०७४ श्रावण २२ गते आइतबार
हाम्रो बारेमा ।‘बेस्ट खबर डटकम’ पत्रकारिताका क्षेत्रमा फरक र...
अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु
२०७७ श्रावण १२ गते सोमबार
२७ जुलाई, २०२०न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका...
नेपालमा कोरोना : २४ घण्टामा २७३ जना नयाँ संक्रमित थपिए
२०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप...
Top