Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०
काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा परी गजल गायक निशान भट्टराईको निधन भएको छ । गएराति काठमाडौंको तिनकुनेमा भएको कार दुर्घटनामा गायक भट्टराईको ज्यान गएको हो ।
दरबारमार्गबाट निजी कार चलाएर निवासतर्फ जाने क्रममा उनले चलाएको गाडी सडक छेउमा रहेको पोलमा ठोक्किएको थियो । दुर्घटना लगत्तै उनलाई थप उपचारको लागि काठमाडौंको वीर अस्पतालमा रहेको ट्रमा सेन्टरमा राखिएको थियो ।
तर त्यसको केही समयपछि नै उनको मृत्यु भएको बताइएको छ । करिब ३० दशक अघि नेपाली सांगीतिक क्षेत्रमा भट्टराई स्थापित गायक भट्टराई विशेषतः गजल गायकको रुपमा परिचित थिए । धरानमा जन्मिएका भट्टराई लामो समयदेखि राजधानीमा बस्दै आएका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए
२०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९ टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग...
लेबनानमा विस्फोटक पदार्थले भरिएको गोदाममा विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु (भिडियोसहित)
२०७७ श्रावण २१ गते बुधबार
०५ अगस्ट, २०२०बेरुत, लेबनान । विस्फोटक पदार्थ भण्डारण गरेर...
लकडाउन खुलेसँगै केही जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका : सावधानी अपनाउन विज्ञहरुको सुझाव
२०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०काठमाडौं । सरकारले गएको साउन ७ गतेदेखि...
‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० काठमाडौं । नेपालीमा एउटा उखान छ,...
Top