Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार
०२, जनवरी, २०२०
ताईपेइ । ताईवानका बायुसेना प्रमुखको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएको छ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्थलसेनाका प्रमुखसमेत रहेका सेनापति सेन यि मिङ्गको आज बिहान उत्तरी ताईवानमा भएको हवाईजहाज दुर्घटनामा ज्यान गएको हो । सो दुर्घटनामा अरु ७ जनाको समेत ज्यान गएको छ ।

पहाडी क्षेत्रमा आकस्मिक अवतरणका क्रममा सो विमान दुर्घटनामा परेको बताइएको छ । सैनिक टुकटीलाई भेट्नका लागि रक्षा मन्त्रालयका उपप्रमुख, सेनाका जर्नेलसहितको टोली लिएर गएको सो हेलिकोप्टर एक्कासी अवतरण गर्ने क्रममा भएको दुर्घटनामा हेलिकोप्टरमा १३ जना सवार थिए । हेलिकोप्टरमा रहेका मध्ये ५ जनाको जिवितै उद्दार गरिएको थियो । सो दुर्घटनामा सेनाप्रमुखसहित उच्चअधिकारीहरुको ज्यान गएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द
२०७७ भाद्र १ गते सोमबार
१७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको...
बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका...
नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना
२०७६ चैत्र २९ गते शनिबार
११अप्रिल, २०२० काठमाडौं । कोरोना संक्रमण रोक्नका लागि सरकारले...
सरकारको निर्णय : भदौ १ बाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सूचारु हुने
२०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । अन्ततः सरकारले आगामी भदौ १...
Top