Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९
काठमाडौं । काठमाडौंको त्रिभवुन अन्र्तराष्ट्रिय विमानस्थलबाट आज एकजा भारतीय नागरिक अबैध सुनसहित पक्राउ परेका छन् । भारत महाराष्ट घर भएका सुनिल हरिराम नाम गरेका भारतीय नागरिकलाई सुरक्षा चेकजाँचका क्रममा विमानस्थलबाट प्रहरीले पक्रेको हो ।
पक्राउ परेका हरिरामले मलद्वारमा लुकाएर आधा किलो सुन नेपाल आयात गर्ने असफल गरेका थिए । आज बिहान २ वटा प्लाष्टिकमा -यापिङ्ग गरेर क्याम्पुल आकारमा मलद्वारमा लुकाएर ल्याउन लागेको सुन प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी आज बिहान करिब ९ बजे दुबईबाट काठमाडौं आउने क्रममा पक्राउ परेका हुन् । सो सुनको तौल प्रति क्याप्सुल २५० ग्राम रहेको थियो । पक्राउ परेका हरिरामलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाईरहेको छ । पछिल्ला वर्षहरुमा विदेशी नागरिकले समेत नेपालको विमानस्थललाई सुन तस्करीको अखडा बनाउँदै आइरहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए
२०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म...
यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर)
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०भक्तपुर । नेपाल भ्रमणका क्रममा रहेकी बेल्जियमकी...
कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४...
देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो
२०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा...
Top