इटहरीका मेयर पत्रकार विरुद्ध क्रुद्ध, रवि लामिछानेलाई ठाडै थर्काए (हेर्नोस् भिडियो)

Best Khabar Team | २०७६ जेठ २१ गते मंगलबार


०४ जुन, २०१९

काठमाडौं । सुनसरीस्थित इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरीले केही पत्रकारहरुले अरुको हण्डी आएर आफू र नगरपालिकाको विरुद्धमा उत्रिएको भन्दै उनीहरुका विरुद्ध अभियान थाल्ने चेतावनी दिएका छन् । मोरङ्गका एक पत्रकारले नाममा अरुको हण्डीखाएर आफ्नो विरुद्ध विगत केहीवर्ष यता सुनियोजित रुपमा लेख पत्रिका तथा फेसबुकमार्फत् अभियान थालेको भन्दै त्यसका विरुद्ध अभियान छेड्ने चेतावनी दिएका हुन् ।

मोरङ्का पत्रकार विराट अनुपमलाई टेलिफोनमा धम्की दिँदै उहाँले पत्रकारको नाकको हड्डी भाँच्नको लागि एक करोड रुपैयाँ र एउटा घडेरी छुट्टयाएको बताएपछि त्यसको चौतर्फी विरोध भएको छ । यसैबीच, चौधरीसँग आजै साँझ न्यूज २४ टेलिभिजनले लिएको अन्र्तवार्तामा पनि धम्कीपूर्ण भाषा प्रयोग गर्नुभएको छ ।

कार्यक्रम प्रस्तोता रवि लामिछानेसँग भएको करिब १५ मिनेट लामो कुराकानीको ९० प्रतिशत समय उहाँले पत्रकारलाई गालि गर्नमा खर्चनुभयो । हेर्नोस लामिछाने र चौधरीबीचको यो टेलिफोन वार्ता तलको लिंकमा क्लिक गरेर .

https://www.youtube.com/watch?v=SMA095Ijy_8

https://www.youtube.com/watch?v=SMA095Ijy_8



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यी अभागी डाक्टर, जसले दिए कोरोना बारे पहिलो जानकारी, उनैलाई लग्यो कोरोनाले… यी अभागी डाक्टर, जसले दिए कोरोना बारे पहिलो जानकारी, उनैलाई लग्यो कोरोनाले…

२०७६ माघ २३ गते बिहिबार

०६ फेब्रुअरी, २०२० बेइजिङ्ग । ३ महिनाअघिसम्म कोरोना भाईरसको...

अमेरिकी राष्ट्रपति बाइडेन एक्कासी पुगे युद्धग्रस्त युक्रेनमा : युक्रेनलाई सहयोग निरन्तर दिने घोषणा अमेरिकी राष्ट्रपति बाइडेन एक्कासी पुगे युद्धग्रस्त युक्रेनमा : युक्रेनलाई सहयोग निरन्तर दिने घोषणा

२०७९ फाल्गुन ८ गते सोमबार

२०, फेब्रुअरी, २०२३न्यूयोर्क, अमेरिका । रुसले युक्रेनमाथि आक्रमण शुरु...

धादिङ् र गुल्मीका समेत गरी थप ५३ जनामा कोरोना, संक्रमित हुनेको संख्या ३५७ धादिङ् र गुल्मीका समेत गरी थप ५३ जनामा कोरोना, संक्रमित हुनेको संख्या ३५७

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०काठमाडौं । गुल्मी र धादिङ् जिल्लाका समेत...

दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित) दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित)

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...

Top