सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा : जसमा ३ छोरी, १ छोरा

Best Khabar Team | २०७६ माघ २ गते बिहिबार


१६ जनवरी, २०२०

पोखरा । पोखराको मणिपाल अस्पतालमा प्रसुती गराउन भर्ना भएकी एक महिनाले एकैपटक ४ वटा बच्चा जन्माएकी छन् । स्यङ्गजाको पुतलीबजार नगरपालिका वडा नम्बर १ की सुनिता पौडेले ३ छोरी र एक छोरालाई एकैपटक जन्मदिएकी हुन् ।

उनी २६ वर्षकी मात्रै छिन् । शल्यक्रिया गरी जन्मिएका चारै बच्चाको अवस्था सामान्य रहेको बताइएको छ । हाल चारै बच्चालाई विशेष अस्पताले विशेष ढंगले उपचार अघि बढाइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित,  कोरोना संक्रमितको संख्या सय नाघ्यो पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या सय नाघ्यो

२०७७ बैशाख २५ गते बिहिबार

०७ मे, २०२०तौलिहवा । नेपालको कपिलबस्तु जिल्लामा पहिलो पटक...

साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल राष्ट्र बैंकले योगदानमा...

‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै ‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै २०७६...

कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०टोरन्टो । पछिल्लो समयमा विश्वभर महामारीको रुपमा...

Top