Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९
काठमाडौै बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएका बालबालिकाहरुले काठमाडौंमा ‘सर्कस’ देखाउँदै छन् । उनीहरुको संरक्षका लागि भन्दै खोलिएका विभिन्न संघ संस्था र ‘सर्कस काठमाडौंको समन्वयमा जीन्दगीको उडान’ नाम दिइएको सर्कस देखाउन लागिएको हो । काठमाडौंमा आज पत्रकरा सम्मेलन गरी यो विषयमा जानकारी गराएको छ ।

‘राउण्ड टेबल १२’ का अध्यक्ष सज्जन अग्रवालले सर्कसमा सहभागीहरु विगतमा मानव तस्करीमा परेर उद्धार भई आएकाहरु हुने बताए । कार्यक्रममा ४७० विपन्न र आश्रित बालबालिकाहरु सहभागी हुने बताए । राउन्ड टेबुलको संयोजनमा प्रस्तुत हुने सर्कसबाट संकलित रकम बालिबालिकाको हितमा खर्च हुने ‘राउण्ड टेबल २५’ का अध्यक्ष साहिल अग्रवालले जानकारी गराए । राउण्ड टेबलले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणलगायतका क्षेत्रमा टेवा पुग्ने कार्य गर्दै आएकोमा बाल्यावस्थामा पीडामा परेकाहरुलाई सहभागी गराई बालहितमा सर्कस आयोजना गर्न लागेको अग्रवालले बताए ।
उनले भने, ‘संकलित रकम बालबालिकाको हितमा खर्च गरिनेछ ।’ मानव तस्करीबाट निस्किएका बालबालिकाहरुद्धारा जागरुकता अभियान चलाउने र मानव तस्करीबाट बच्न सचेतना कार्यक्रम चलाउने बताए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायती प्रधानमन्त्री बोरिसको अवस्था जटिल बनेपछि आइसियुमा उपचार हुँदै
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० लण्डन । कोरोना भाइरसको संक्रमणपछि घरमै...
स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को...
भारतमा नागरिकता कानुनको विरोध : दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द, प्रदर्शनमा रोक
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीलगायतका...
सन् २०२० को दशकलाई पर्यटन दशकको रुपमा विकास गर्ने सरकारको घोषणा
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । सरकारले सन् २०२० को...
Top