पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत

Best Khabar Team | २०७७ भाद्र २६ गते शुक्रबार


११ सेप्टेम्बर, २०२०
दमक, झापा । नेपाल भारत सीमावर्ती क्षेत्रमा आज बिहान भूकम्प गएको छ । आज बिहान साढे ९ बजे झापाको बाहुडाँगीबाट उत्तरपूर्वमा पर्ने भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का पूर्वी नेपालको झापा, मोरङ्ग, इलामलगायतका जिल्लामा महशुस गरिएको थियो ।

भूकम्प ५ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का पूर्वी नेपालसँग सिमा जोडिएको भारतीय क्षेत्रमा समेत महशुस गरिएको बताइएको छ । भूकम्पले हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको केन्द्रको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’ अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’

२०७७ मंशिर २७ गते शनिबार

१२ डिसेम्बर, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरस विरुद्ध आफ्नै...

राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९बैदाम । तत्कालीन राजा महेन्द्र शाहको पालामा...

२० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा २० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा

२०७६ असार ३ गते मंगलबार

१७ जुन, २०१८ काठमाडौं । काठमाडौंको बौद्धमा सञ्चालित पाँचतारे...

अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु

२०७६ चैत्र २३ गते आइतबार

०५ मार्च, २०२०न्यूर्योक । अमेरिकाको न्यूर्योकमा पछिल्लो २ साता...

Top