नेपालमा एकैदिन १ हजार ७ सय ५ जनाले कोरोनालाई जितेर आइसोलेनबाट घर फर्के

Best Khabar Team | २०७७ असार २९ गते सोमबार


१३ जुलाई, २०२०
काठमाडौं । नेपालमा एकैदिन १ हजार ७ सय ५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टायता देशका विभिन्न जिल्लाको आइसोलेसनमा रहेकामध्ये १ हजार ७ सय ५ जनाले कोरोनालाई जितेर गर्दै घर फर्केका हुन् ।

उनीहरु १ महिनादेखि २ सातासम्म आइसोलेसनमा बसेकाहरु रहेको मन्त्रालयले जनाएको छ । यसमा महिलाहरुको संख्या पनि उल्लेख्य रहेको छ । नेपालमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको नयाँ संक्रमित भन्दा कोरोनालाई जितेर घर फर्कनेको संख्या बढी छ । कोरोनाका कारण देशभर हालसम्म ३८ जनाको ज्यान गएको मन्त्रालयको तथ्यांक छ ।

हालसम्म १० हजार २ सय ९४ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

९  महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै ९ महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर) चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)

२०७७ जेठ २८ गते बुधबार

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले...

अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध ! अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध !

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०काठमाडौं । कोरोना रोगका संक्रमितहरुको संख्या बढ्दै...

स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’ स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रलायले देशका विभिन्न...

Top