Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२०
काठमाडौं । थुप्रै निलो चलचित्रहरुमा अभिनय गरिसकेही भारतीय अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्र अब युट्बमै उपलब्ध भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर युट्बमा सार्वजनिक गरिएको चलचित्र ‘पासवर्ड’ मा लियोनीले एउटा आइटम डान्समा आफ्नो अभिनय पस्केकी छन् ।
चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा लगायत कलाकारको अभिनय रहेको छ । चलचित्र अमित बस्नेत र हिरल जोशीको संयुक्त लगानीमा निर्माण भएको हो । लकडाउनका कारण चलचित्र भवनहरुमा दर्शक पुग्न नसक्ने अवस्था सिर्जना भएपछि चलचित्रलाई युट्बमार्फत् सार्वजनिक गरिएको छ ।

चलचित्रको कथा लेखन सीमा गुरुङले लेखेका हुन् भने सम्राट बस्नेतले चलचित्रको निर्देशन गरेका हुन् । लकडाउनको बेला समय कटाउन अप्ठेरो भै रहेको छ भने लियोनी अभिनित नयाँ चलचित्र ‘पासवर्ड’चलचित्र हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो
२०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा...
डुँगा खियाउँदै सोनियासँग फेबातालको बीचमा पुगेका पूर्व युवराज के भन्छन् ?
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । पूर्व युवराज पारस शाह...
युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो
२०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...
Top