Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२०
काठमाडौं । काठमाडौंको पेप्सीकोला बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । उनीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु पाटन अस्पतालमा भर्ना भएका छन् ।
पेप्सीकोलाको टाउनप्लानिङ्गमा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका श्रीमान श्रीमती र उनीहरुकी बृद्द आमालाई कोरोनाको लक्षणसँग मिल्जोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो । र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा उनीहरुमा कोरोना पोजिटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब पिसीआरका लागि टेकु अस्पताल पठाइएको छ ।
गत चैत्र पाँच गते लण्डनबाट फर्केका उनीहरु सो अपार्टमेन्टको १५ औं तलामा बस्दै आइरहेका थिए । संक्रमित देखिएकाहरुमा ८१ वर्षकी बृद्दा आमा र उनीहरुका ५८ वर्षका छोरा र ५६ वर्षकी बुहारी रहेकी छन् ।
हाल प्रहरीले उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा पठाएर सो विल्डिङ्गलाई सिल गरेको छ । हाल सो क्षेत्रमा प्रहरी परिचालन गरेर सो अपार्टमेन्टलाई घेरा हालेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सिन्धुपाल्चोकमा निर्माणाधिन कभर्ड हल पहिरोले बगाउँदा ८ मजदुरको मृत्यु
२०७७ श्रावण १९ गते सोमबार
०३ अगस्ट, २०२०बाह्रबिसे । सिन्धुपाल्चोकमा नवनिर्मित कभर्ड हल पहिरोले...
१५७ नेपाली बोकेर दुबईबाट उड्यो एयर अरेवियाको विमान
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०सार्जा । कोरोना भाइरसको प्रकोप फैलन नदिन...
New Height of Mount Everest 8848.68 metres
२०७७ मंशिर २३ गते मंगलबार
08, December, 2020 THE HIGHEST POINT on Earth has a...
प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० । काठमाडौं । आफूलाई नेपाल प्रहरीका...
Top