Best Khabar Team | २०७६ फाल्गुन २४ गते शनिबार

०७ मार्च, २०२०
न्यूर्योक । अमेरिकाका विभिन्न शहरहरुमा कोरोना भाइरसबाट संक्रमितको संख्या झण्डै ४ सयको हाराहारीमा पुगेको छ । यहाँको केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम विभाग र स्थानीय सरकारहरुका अनुसार पछिल्लो केहीययता युहन्मा ३ र डाइमन प्रिन्सेसमा थप ४६ जना संक्रमित भेटिएका हुन् । योसँगै केही घण्टा यतामात्रै ४९ जना कोरोनाका नयाँ संक्रमित अमेरिकामा थपिएका छन् ।
यस्तै ग्राण्ड प्रिन्सेसबाट २१ जनामा संक्रमण भेटिएको पछिल्लो डाटा सार्वजनिक गरिएको छ । अमेरिका २९ राज्यमा अहिले कोरोना प्रभावितहरु भेटिएका छन् । अमेरिकाका अस्पतालमा अहिले सयौंको संख्यामा मानिसहरुको कोरोनाको टेस्ट भै रहेको छ । उनीहरुलाई आइसोलेनमा राखेर उपचार गरिँदै छ । यसैबीच कोरोनाको संक्रमण फैलन थालेपछि न्यूर्योक आपतकालको घोषणा गरिएको छ ।
यहाको राज्य सरकारले यो घोषणा गरेको छ । गर्भनर एन्ड्रयु कुओमोले यसबाट बच्नका लागि पूर्वतयारी तथा सावधानीका लागि भन्दै न्यूर्योकमा आपत्कालको घोषणा गरेको बताएका छन् । स्थानीय स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न राज्य सरकारले केही स्वास्थ्यकर्मीहरुको कोटा थप गर्दैछ । संक्रमितहरुको संख्या बढ्न नपाओस् भनेर चेकजाँच तीव्र बनाउने र आवश्यक सावधानी अपनाइने बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतले मिचेको भूमि फिर्ता ल्याउन कठिन छ, तर ल्याएरै छाड्छौं : प्रधानमन्त्री
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले...
‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप बढी प्रभावकारी : अमेरिकी स्वास्थ्य अधिकारी
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले ‘जोन्सन एण्ड जोन्सन’...
हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’
२०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने...
हवाई उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
२०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको...
Top