पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए

Best Khabar Team | २०७७ श्रावण २३ गते शुक्रबार


०७ अगस्ट, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनाको कोरोनाकै कारण ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित ‘प्रेस विफ्रिङ्ग’मा दिइएको जानकारी अनुसार काठमाडौंसहित देशका विभिन्न जिल्लामा गरी थप ५ जनाको कोरोनाका कारण ज्यान गएको छ । यही अवधिमा देशभर थप ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये १ सय ६ जना काठमाडौं उपत्यकाभित्रका रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ गरी कुल १ सय ६ जना संक्रमित उपत्यकाभित्र थपिएका हुन् । यो अवधिमा देशभरबाट ४ सय १६ जना उपचारपछि घर फर्केका छन् । हालसम्म कोरोनाका कारण २२ हजार २ सय भन्दा बढी संक्रमित बनेका छन् भने ७० जनाको ज्यान गै सकेको छ । यस्तै कोरोना संक्रमणबाट हालसम्म १५ हजार ८ सय भन्दा बढी मुक्त भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका,  प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’ क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका, प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२० टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो...

हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार

२०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दन्य छोप्नका...

पसिनाको मुल्य माग्दै काठमाडौंमा किसान आन्दोलन पसिनाको मुल्य माग्दै काठमाडौंमा किसान आन्दोलन

२०७७ मंशिर २८ गते आइतबार

१३ डिसेम्बर, २०२०काठमाडौं । आफूहरुले चिनी मिललाई विक्री गरेको...

काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा रहेको ग्राण्डी...

Top