Best Khabar Team | २०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२०
बैंकक । थाइल्याण्डको राजधानी बैंककबाट उत्तरपूर्वमा पर्ने मामक स्थानमा एकजना सन्काहा सैनिकले गएराति एउटा स्वचालित हतियारबाट अन्दाधून्द गोली चलाउँदा २० जनाको ज्यान गएको छ । घटनामा परी शुरुमा १७ जनाको ज्यान गएको बताइएपछि पछि थप ३ जनाको पनि ज्यान गएपछि मृतकको संख्या २० पुगेको हो ।
थाइल्याण्डका सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार सैनिक शिविरबाट स्वचालित हतियार बोकेर बाहिर निस्केका सैनिक जवानले शहरमा रहेको व्यापारिक केन्द्र र त्यहाँका पसल र मान्छेहरुको भीड देख्ने वित्तिकै गोली हान्दै हिँडेका थिए । घटनालगत्तै उनले घटनाको बारेमा सेल्फी तस्वीर खिचेर सार्वजनिक समेत गरेका थिए । घटनामा अन्य थुप्रै घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ ।

थाइ भाषामा ‘जाग्रापान्थ’ नाम गरेका ती सैनिकको मानसिक अवस्था ठीक नरहेको बताइएको छ । घटनास्थल थाइल्याण्डको राजधानी बैंककबाट २५० किलोमिटर उत्तरपूर्वमा अवस्थित रहेको बताइएको छ ।
थप समाचार तथा भिडियो तलको लिंकबाट हेर्न सक्नुहुनेछ । https://www.nbcnews.com/news/world/thai-soldier-kills-least-10-shooting-rampage-police-say-n1132966
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । पछिल्ला केही साता यता नेपालमा...
काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण
२०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...
नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०काठमाडौं । देशभर हालसम्म ५ जना सुरक्षाकर्मीमा...
कोरोनाबाट आक्रान्त बन्दै अमेरिका, संक्रमितको संख्या ३७७ पुग्यो, न्यूर्योकमा आपतकालको घोषणा
२०७६ फाल्गुन २४ गते शनिबार
०७ मार्च, २०२० न्यूर्योक । अमेरिकाका विभिन्न शहरहरुमा कोरोना...
Top